Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

आर्थिक वर्ष २०७६/७७ को बजेट (पूर्णपाठसहित)

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट बुधबार सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेको छ ।
कुल विनियोजन रकममध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात् ६२ दशमलव ४ प्रतिशत छुट्याइएको छ ।

यस्तै पुँजीगत खर्चतर्फ ४ खर्ब ८ अर्ब ५९ लाख विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ५८ लाख छुट्याइएको छ ।

हेर्नुहोस् पूर्णपाठ
budget-speech-Final-15-Final

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!