Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरु

इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति २ रुपैयाँको दरले वृद्धि गरेको छ ।

निगमले शनिबार प्रेस विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेल लगायतका पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो ।

शनिबार राति १२ बजेदेखि उक्त मूल्य लागू हुनेछ । यससँगै मूल्य बढेर पेट्रोलको प्रतिलिटर १ सय १० रुपैयाँ र डिजेल मट्टितेलको ९७ रुपैयाँ पुगेको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!