खेलकुद

एकै ओभरमा २ विकेट,बिस बासमा सन्दीपको धमाका

  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  

विश्व चर्चित अस्ट्रेलियाको बिग ब्यास लिगमा (बिबिएल) मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सानदार डेब्यू गरेका छन् । उनले बलिङ गरेको पहिलो ओभरमै २ विकेट लिएका हुन् ।

सन्दीपले सिड्नी थन्डरका कप्तान सेन वाट्सन र फर्गुर्सनलाई आउट गरेका छन् । उनले पहिलो ओभरमा ३ रनमा मात्र खर्चिए ।

आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले दोस्रो बलमा शेन वाट्सनलाई २२ रनमा आउट गरे । यस्तै सोही ओभरको अन्तिम बलमा सन्दीपले क्यालुम फर्गुर्सनलाई १५ रनमा कट एण्ड बोल्ड पारेका छन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!