Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

एनआरएनए मदागास्कारको अधिबेशन सम्पन्न, अध्यक्षमा रमेश राई

मदागास्कर , अफ्रिका । गैरआबासिय नेपाली संघ , मदागास्कर राष्ट्रिय समन्वय समितिको हिजो सम्पन्न साधारणसभा बाट रमेश राई अध्यक्षमा निर्बाचित भएका छन ।

सर्बसम्मत रुपमा निर्बाचित कार्यसमितिका उपाध्यक्ष दान बहादुर थापा  र  कर्ण शेर राई, महासचिव  होम नारायाण श्रेष्ठ , सचिव  सुबास आले मगर ,
कोषाध्यक्ष  पेम्बा  शेर्पा, युवा सयोजक  राम कुमार राई  र सदस्यहरुमा बिर बहादुर मगर ,तेज बहादुर कार्की,  सिव राज कन्डेल ,बुलन  गुरुङ
मन कुमार मगर, रमेश राणा ,हिम बहादुर बुढाथोकी, दिनेश खड्का ,भरत आचर्य , धन राज सावा लिम्बु, यादव नेपाल ,लाल बाबु ठाकुर रहनु भएको छ ।

त्यसै गरि सल्लाहाकारमा आङ गेल जि शेर्पा , पुर्ण बहादुर खड्का र  मार्क गुरुङ चयन हुनु भएको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!