Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुदसमाचारहरुहेडलाइन

क्रिकेटर पारस खड्का टि –१० क्रिकेटमा अनुबन्धित

नेपाली क्रिकेटर पारस खड्का युएइमा हुने टि –१० क्रिकेटमा अनुबन्धित भएका छन् । पारसले टिम अबुधबीबाट टि टेन खेल्नेछन् ।

गत साता ड्राफ्ट सम्पन्न भएपनि बिहीबार मात्र पारसले ट्वीटर मार्फत टि टेन खेल्ने सार्वजनिक गरेका हुन् ।

उनी दश हजार अमेरिकी डलरमा अनुबन्धित भएका हुन् । पारसको टिममा मोएन अली,मोहम्मद आमिर,कोरे एन्डर्सन,रोहण मुस्ताफा,लुक राइट जस्ता खेलाडी रहेका छन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!