Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुद

क्रोसियासँग अर्जेन्टिनाको लज्जास्पद हार

विश्वकप फुटबलको समूह चरणको दोस्रो खेलमा अर्जेन्टिना क्रोएसियासँग ३-० को फराकिलो अन्तरले पराजित भएको छ । पराजित भएसँगै दुई पटकको विश्वविजेता अर्जेन्टिनाको नकआउट चरण प्रवेश पनि कठीन बनेको छ ।

जितपछि क्रोएसिया भने नकआउट चरणमा प्रवेश गरेको छ । अर्जेन्टिनालाई फराकिलो अन्तरले हराउन क्रोएसियाका लागि एन्टे रेबिकले ५३, लुकाा मोडरिकले ८० औं र इभान र्‍याकिटिकले ९१ औं मिनेटमा गोल गरे ।

Photo: fifa.com

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!