Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

मनोरन्जन

गायक क्षितिज सापकोटाको स्वरमा रहेको डान्सिङ्ग नम्बर ‘माखे साङ्ग्लो’ भिडियो सार्बजनिक

गायक क्षितिज सापकोटाको स्वरमा रहेको डान्सिङ्ग नम्बर ‘माखे साङ्ग्लो’ भिडियो सार्बजनिक गरिएको छ । गायक स्वयम् क्षितिजको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ रबिन्द्र बरालले निर्देशन गरेका हुन् । रबिन्द्र बरालले छायांकन गरेको भिडियोलाइ प्रदिप दाहालले सम्पादन गरेका हुन् । भिडियोमा नग्मा,मिलन,पुष्प र बसन्त लाइ फिचर गरिएको छ । निर्देशक बराल डान्सिङ्ग नम्बरको गीतलाइ रमाइलो भिडियो बनाउन सफल भएका छन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!