अमेरिकाको न्यु योर्क मा लामो समय देखि बस्दै आएका चर्चित गायक हरिश माथेमाको अजम्बरी माया गीत सार्बजनिक भएको छ । उनले उक्त नया गीत जुलाई २४ तारिख मा सार्बजनिक गरेका छन ।
 
उक्त गीतमा गायक माथेमा स्वयम्ले अभिनय गरि गिटार बजाएर गीत गएको अभिनय गरि रहेका छन् । उक्त गीतको निर्देशक (सानटना रेकर्डडिंग )निर्मल होडा तथा दिपेश प्रधान ले गरेका छन । प्राबिधिक सहयोग प्रज्वल बज्रचार्यको रहेको छ भने गीत तथा गीत रचयिता ड्यानिएल कर्थक (दानु ) रहेका छन् । 
 
 
श्रब्य दृश्य (भिडियो ) 
https://www.youtube.com/watch?v=MhkllPJJLvg&feature=youtu.be

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस