नेपाली फिल्ममा अब तेरिया मगर देखिने भएकी छन् । भारतीय चर्चित डान्स रियालिटी शो डिआईडीकी बिजेता डान्सर मगर नेपाली फिल्ममा दखिने भएकी हुन् ।

फिल्म निर्माता म्याक टेनले नयाँ फिल्म निर्माण गर्ने भएको छ । निमार्ण गर्न लागेको उनको यो दोस्रो फिल्म हो । उक्त फिल्ममा नायिकाको रुपमा तेरियालाई खेलाउने टेनले बताए । फिल्ममा म्याकले आफ्नै छोरा बिर्जन मिजारलाई नायक छानेका छन् । फिल्मको नाम अहिलेसम्म सार्वजनिक भएको छैन् । म्याकको पहिलो फिल्म ‘पटुकी ‘हो ।

दोस्रो फिल्ममा छोरा नायकको रुपमा देखिने र म्याक टेन आफु भने भिलेनको रुपमा दखिनेछन् ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस