प्रतेक बर्ष झैँ यस बर्ष पनि नेपाल बिकाश प्रतिष्ठान र नेपाल समाज नेदरल्यान्डसको संयुक्त आयोजनामा हुन गईरहेको बनभोज कार्यक्रमको पुरा तयारी भैई सकेको जानकारी नमस्ते होल्याण्डलाई आएको छ। यहि आगष्ट २५ र २६ शनिबार र आईतबार पर्ने गरि दुई दिन को कार्यक्रम राखिएको छ।

यो कार्यक्रम बिल्कुल नै पारिवारिक किसिमको रहेको हुदा आफ्नो नानी बाबुहरु लाई पनि लिएर जान सक्नु हुनेछ। त्यसैले पनि शनिबार र आईतबार राखिएको जानकारी संयोजक पक्ष बताउनु हुन्छ । यो बनभोज को मुख्य उद्देश्य भनेको बर्ष भरि को तिक्तता,नकारात्मक कुराहरु दुर गरि आपसी भाईचारा, सद्भाब , मेलमिलाप, चिनाजानी को बातावरण श्रीजना गर्नु हो । त्यसको लागि पनि विभिन्न रमाईला खेल हरु खेल्ने, बारबिक्यु खाने, बच्चा बच्चीको लागि पनि विभिन्न खेल र रमाईला बच्चाको फिल्महरुको बन्दोबस्त रहेको जानकारी आएको छ।

३ बर्ष सम्म का बच्चाहरु लाई फ्री इन्ट्री रहेको छ (आफैले सुत्ने खाट को व्यवस्था गर्नु पर्ने) भने १२ बर्ष सम्मका नानी बाबु हरु लाई €२० रहेको छ।तर १२ बर्ष देखि माथिका व्यक्तिहरु लाई भने €३५ गरिएको छ। तर १ दिन को लागि हो भने €१५ ठुलो लाई र १२ बर्ष सम्मको लाई €१० अनि ३ बर्ष सम्मको लाई फ्री नै हुने व्यवस्था गरिएको छ।
तर आफ्नो सुत्ने ब्याग र सिरानी आफैले नै लानु पर्ने हुन्छ।

त्यसैले यदि यस बनभोजमा तपाईहरु पनि जना ईच्छुक हुनु हुन्छ भने यो नम्बर मा सम्पर्क गर्न सक्नु हुने छ:- ०३०-२७२४१४१ अथवा ०६-२०१४५७००.
बनभोज खान जाने ठाउँ को ठेगाना चाहि यस प्रकार छ:- Zandkampweg 21, 3853 PN Ermelo

WELKOM OP DE NEPAL-WEEKEND [DE PICKNICK]

Een weekend volop genieten van de Nepalese gezelligheid, sportiviteit, kampvuur, uitwisselen van ervaringen en up-to-date blijven van de recente ontwikkelingen in Nepal. Een onvergetelijk samenzijn met de Nepal-vrienden die met een been in Nederland en met andere been in Nepal staan!

Zaterdag
11:30–12:00 Aankomst
12:30–13:00 Lunch
13:30–14:30 Volleybaltoernooi volwassenen Nepal-Nederland
14:30–15:30 Volleybaltoernooi voor kinderen Nepal-Nederland
16:00–17:00 Documentaire over Nepal
17:00–18:00 Tea or coffee break of kinderactiviteiten (haarvlechten en schminken)
18:00–19:00 houtsprokkelen, of samen koken
19:00–20:00 Diner
19:30–21:00 Kinderfilm
20:00–23:00 Kampvuur (zingen, dansen en bovenal genieten van de Nepalese gezelligheid)

Zondag
09:00–10:30 Ontbijt
11:00–12:30 Wandeltocht ‘Dwars-door-het-bos’
13:00-14:00 Lunch
14:00–15:00 Voorbereiding vertrek!

Datum: 25 en 26 augustus 2018
Kosten voor twee dagen met overnachting: € 35 p.p., kinderen t/m 12 jaar €20, kinderen tot 3 jaar gratis (in eigen reisbedje)
Kosten voor één dag zonder overnachting: €15 p.p., kinderen t/m 12 jaar €10, kinderen tot 3 jaar gratis

Reservering: info@nepalcentrum.nl of nepalsamaj@gmail.com
Locatie: Zandkampweg 21, 3853 PN Ermelo
Bankrekening: ???
Meer informatie: 030-2724141 of 06-20145700

U overnacht in kamers met stapelbedden, maar het is ook mogelijk om met je eigen tent te kamperen. Vergeet niet om eigen slaapzak en kussen mee te nemen. Aangezien er dit jaar slechts 75 plaatsen beschikbaar zijn, is het raadzaam om jouw deelname tijdig vast te leggen. We kijken ernaar uit om jullie alleen weer te ontmoeten!!

Nepal Samaj Nederland & Nepal Development Academy

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस