Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीसमाचारहरुहेडलाइन

नेदरल्यान्ड्समा दशै भब्यरुपमा मनाउदै !

द्रोण रिजाल ,नेदरल्यान्ड्स   |

यहि  अक्टुबर ६ तरिख आईतवार का दिन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सले राजधानी आम्स्टर्डाममा हिन्दू धर्मा लम्बिहरुको महान चाड बिजया दशमी भब्य रुपमा मनाउन गैरहेको छ |  राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका लागि पहल भैरहेको र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती सहित  हुन लागेको कार्यक्रममा सम्पूर्ण नेदरल्यान्ड्सबासी आमाबुवा, दिदिबैनी तथा दाजुभाइ सबैलाई निमन्त्रणा गरिएको संघका महासचिब संघर्स केसी ले जानकारी गराएका छन | नेदरल्यान्ड्समा रहेका सम्पूर्ण  संघसंथाहरुको समेत सहभागि हुनकालागी पत्राचार गरिसकिएको हुँदा  उक्त दशै  कार्यक्रममा उलेख्य मात्रामा उपस्तिथी रहनाकालागी हार्दिक अनुरोध गरिएको संघका अध्यक्ष श्री श्रीराम कडेल् ले जानकारी गराएका छन |

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!