Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

पोर्चुगल मा २०६औ भानू जयन्ती भब्य रुपमा सम्पन्न ।

लिस्बोन्, ०१ अगस्ट २०१९- अन्तररास्ट्रीय नेपाली साहित्य समाज (अनेसास्) पोर्चुगल द्वारा आयोजित २०६औ भानु जयन्ती एक बिशेष रचना वाचनको कार्यक्रम सहित भब्य रुपमा समपन्न भएको छ ।

अनेसास पोर्चुगल का अध्य्क्ष वाई वी गुरुङ को अध्य्क्षता , प्रमुख अतिथी अनेसास केन्द्रिय उपाध्य्क्ष तथा साहित्यकार सुनिल सँगम ज्यूको प्रमुख आरिथ्यतामा सम्पन्न उक्त कार्यक्रम मा पोर्चुगल को नेपाली डायस्पोरा मा कृयाशिल बिभिन्न सङ्घ सस्थाका प्रती निधी हरु लगायत बाल बालीका हरुको उपस्थिती रहेको थियो ।

आदिकवी भानु भक्त आचार्यको सम्झना र सम्मान स्वरुप उहाको तस्विरमा खतक एवम फूलका गुच्छा अर्पण गरिएको थियो भने कार्यक्रम उदघाटन कार्यक्रम का प्रमुख अतिथी द्वारा दीपप्रज्व्लन गरी गरिएको थियो ।

नेपालाको रास्ट्रीय गीत मार्फत शुरु गरिएको कार्यक्रम मा अनेसास पोर्चुगल का बारीश्ठ उपाध्य्क्ष कृस्ण कडेल जिज्ञासुले उपस्थित महानुभाव हरुलाई स्वागत गरेका थिए ।

कार्यक्रम मा भानु भक्तको जीवनी र उहाले नेपाली भाषा र साहित्यको क्षेत्रमा गरेको योगदानको बर्णन गरिएको थियो ।

भानूको सम्झनामा पोर्चुगलको नेपाली डायस्पोरामा कृयाशिल रहेका दर्जन भन्दा बढी सर्जकहाँरुले आफ्नो रचना बाचन गरेका थिए ।

अज्ञाम थार्च्, कृश्ण कडेल जिज्ञाउ, कमल प्रसाद सापकोटा, अरुण भेटवाल्, बद्री बाबू पोखरेल्, निरु नेउपाने, सारीता भन्डारि, निम ल्हमु शेर्पा, स्पन्दन विनोद्, सुनिल सङ्गम्,वाई बि गुरुङ आदिइ लगाएतका साहित्यकार हरुलेकविता, गीत्, गजल  वाचन गरेकाअ थिए ।

कार्यक्रम मा गैर आवासिय नेपाली सङ्घ पोर्चुगल का उपाध्य्क्ष द्व्य तिलक गैरे र नारायण काजी थापा, आदिवासी जनजाती महासङ्घ पोर्चुगल कि उपाध्य्क्ष निम ल्हमु शेर्पा, मदन भन्डारी स्पोर्ट्स क्लवका महासचिव हेमराज सुवेदि, नेपाली महिला समजकी उपाध्य्क्ष सुनिता ढकाल्, महसचिव सारीता भन्डारी लगाएतका बक्ताहरुले शुभकामना व्यक्त गरेकाअ थिए ।

कार्यक्रम अनेसास पोर्चुगल का महासचिव स्पन्दन विनोदले सन्चलन गरेका थिए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!