विगत ३० वर्षदेखि अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा अनवरत रुपमा लागि परेको नाम हो – प्रकाश खत्री । नर्थ क्यारोलाईना राज्यमा बसोबास गर्नुहुने प्रकाश खत्री विभिन्न चर्चित गीतहरु रचयिता हुनु हुन्छ । 
 
व्यस्त समयमा पनि फुर्सद निकालेर वहाले राम्रा गीतहरु रेकर्ड गर्नु भएको छ । यिनै गीत मध्येको हावासरि आकाशको बादल जस्तै भन्ने गीत वहांको युट्युब च्यानल मा हेर्न सकिन्छ । 
 
विदेशमा बसेर स्वदेशप्रतिको मायालाई साह्रै मार्मिक रुपमा प्रस्तुत गर्नु भएको छ गायक/रचयिता/संगीतकार प्रकाशले एवं अन्य गीतहरु पनि छिट्टै प्रदर्शित गर्ने तयारीमा हुनुहुन्छ । बहुमुखी प्रतिभाका धनि प्रकाश खत्रीको गीतमा रमाउने हैन त | 
 
वहांको Youtube channel लाई subscribe गर्न नबिर्सिनु होला |
https://www.youtube.com/watch?v=Kq1MPfpxtTM&feature=youtu.be

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस