मनोरन्जन

मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओनालाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 थाइल्याण्डकको बैंककमा भएको मिस युनिभर्स २०१८ फिलिपिन्सकी क्याट्रिओना ग्रेले बनेकी छिन् ।

सोमबारको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज पहिरिएकी हुन् ।नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा टप १० मा पुगेकी थिइन् । तर उनको यात्रा टप १० सम्ममात्रै रह्यो ।

अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन् ।
अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट पाँच छनौट गरी १५ जना र पाँचजना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!