Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

मनोरन्जन

युवराज चौलागाईको नयाँ गीत : तिम्रो घरको अगाडी राख्छु सानो किराना पसल

अत्यन्त राम्रो स्वरका धनी गायक युवराज चौलागाईको नयाँ गीत र त्यसको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक आफै मोडल समेत भई खेलेको उक्त भिडियोलाई सान थापाले निर्देशन गरेका हुन । भिडियोमा गायक चौलागाई सहित अनुष्का पाठक विनोद पौडेल , अशिना थपलिया र राज न्यौपानेको अभिनय रहेको छ ।

निकै सुनू सुनु लाग्ने उक्त गीतको रचनाकार तथा संगीतकार क्षितिज सापकोटा हुन भने एरेन्ज राजन ईशानको हो ।

https://www.youtube.com/watch?time_continue=108&v=tT1ONY1TgQc

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!