Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

मनोरन्जनहेडलाइन

साहित्यकार कृशु क्षेत्रीको शब्द रहेको ‘संयौं जुनी सँगै’को म्युजिक भिडियोमा भारतीय प्रसिद्ध गायक कुमार सानुको स्वर

न्यूयोर्कका साहित्यकार  कृशु  क्षेत्रीको शब्द रहेको ‘संयौं जुनी सँगै’ म्युजिक भिडियो सार्बजनिक भएको छ । प्रसिद्ध भारतीय गायक कुमार सानुको स्वरमा स्वरबद्ध युवा संगीतकार युग भुसालको संगीतमा दिलीप सनमको निर्देशनमा म्युजिक भिडियो हालै सार्वजनिक भएको हो । निराजन प्रधान र अस्मिता लामिछानेद्वारा अभिनीत यस म्युजिक भिडियो(संगीत श्रब्य दृश्य )सार्वजनिक भएको २४ घन्टामै एक लाख भन्दा बढी दर्शक द्वारा हेरिएको छ ।
म्युजिक भिडियो हेर्न यहाँ थिच्नु होला : 

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!