Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

सीके राउतलाई छाड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले थुनामा रहेका सीके राउतलाई छाड्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई छाड्न आदेश दिएको हो । राउतलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो ।

राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सर्वोच्चले बिहीबार बदर गरेको हो । राउतले साधारण तारेखमा रही मुद्दा खेप्न पाउने भएका छन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!