Thursday, February 25, 2021
12.2 C
Amsterdam

जसले वुहानमा १० हजार घरपालुवा जनावरको ज्यान जोगाए – BBC News नेपाली

- Advertisement -

चीनको वुहान सहरमा कोरोनाभाइरस महामारी फैलिएको बेलामा लकडाउन हुँदा हजारौँ व्यक्तिहरू घर फर्किन सकेनन्।

उनीहरूले घरमा पालेका घरपालुवा जनावरहरू भोकभोकै मर्ने अवस्था आयो।

वुहान साना जनावर संरक्षण सङ्घका डु फान र उनका सहकर्मीहरूले त्यो बेला १०,००० साना जनावरलाई घरसम्मै पुगेर खाना र स्याहार गरे।

हेर्नुहोस् एउटा भिडिओ।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!