Thursday, February 25, 2021
12.2 C
Amsterdam

पूर्वप्रधानमन्त्री भट्टराईले ‘शङ्का’ लागेर परीक्षण गराइरहेको न्यूरोएन्डोक्राइन ट्यूमर के हो – BBC News नेपाली

- Advertisement -

न्यूरोएन्डोक्राइन ट्यूमर भएको आशङ्कामा थप परीक्षण र उपचार गराउन भारत गएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मङ्गलवार दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएको जानकारी उनका स्वकीय सचिव विश्वदीप पाण्डले दिएका छन्।

भट्टराईले सामाजिक सञ्जालमा औषधोपचारका लागि आफू भारत जान लागेको बताएपछि उक्त रोग के हो भन्ने जिज्ञासा धेरैमा उत्पन्न भएको देखिन्छ।

पाण्डेका अनुसार नेपालमा चिकित्सकहरूले दिएको सल्लाह र सिफारिसबमोजिम भट्टराई भारत गएका हुन्।

यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले भक्तपुर क्यान्सर अस्पतालकी रेडिएशन अन्कोलजिस्ट डा. श्वेता बरालसँग कुराकानी गरेर उक्त रोगबारे सोधेका छन्।



Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!