Friday, April 23, 2021
2.3 C
Amsterdam

जबरजस्ती बन्ध्याकरण गराइएको २५ वर्षपछि क्षतिपूर्तिको लागि लडिरहेका महिला – BBC News नेपाली

- Advertisement -

बन्ध्याकरणको शल्यक्रियाका क्रममा मृत घोषणा गरिएकी सेराफीना यिलिया किउस्पी पेरुको दक्षिणी उच्च क्षेत्रमा रहेको कुस्कोमा अवस्थित मुर्दाघरमा बिउँझिइन्।

सन् १९९७ मा ३४ वर्षको उमेरमा आफूले शल्यक्रियाका लागि अनुमति नदिएको उनी बताउँछिन्।

त्यही वर्ष त्यही अस्पतालमा भिक्टोरिया ह्युआमानलाई बेहोस पार्ने औषधि दिइएको आरोप छ।

कैयौँ घण्टा पछि ब्युँझिदा उनले २९ वर्षको उमेरमा आफूमा बन्ध्याकरण शल्याक्रिया गरिएको थाहा पाइन्।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!