Friday, April 23, 2021
2.3 C
Amsterdam

यो वर्षको अस्कर्स अवार्डले हलिउडलाई परिवर्तन गर्ला? – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, Getty Images

सन् २०१५ मा २० वटा विधामा श्वेत कलाकारहरू मात्रै मनोनयनमा पर्दा आलोचना खेपेको चलचित्र क्षेत्रको चर्चित एकेडेमी अवार्ड्स अर्थात् अस्कर्समा त्यसयता व्यापक परिवर्तन भएको छ।

त्यो बेला सबै विधामा श्वेत कलाकारहरू मात्रै परेपछि ‘अस्कर्स सो ह्वाइट’ ह्यासट्याग विश्वव्यापी रूपमै ट्रेन्डिङ भएको थियो।

सामाजिक सञ्जालमा आएको नकारात्मक प्रतिक्रियाले आयोजकलाई मनोनयनमा पुनर्विचार गर्न बाध्य पार्‍यो र यो वर्षको मनोनयन सूची विविधतायुक्त देखिएको छ।

मनोनयन हुनु मात्रै सबै कुरा होइन तर मतहरू सही दिशामा गए यो वर्षको अस्कर्सले इतिहास रच्न सक्छ।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!