Friday, April 23, 2021
8.3 C
Amsterdam

मञ्चमै झगडा परेपछि मिसेस श्रीलङ्का प्रतियोगिताकी विजेता ‘घाइते’ – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, NEWSLINESL

मञ्चमै झगडा भएपछि श्रीलङ्कामा एउटा सौन्दर्य प्रतियोगिताकी विजेताको टाउकोमा चोट लागेको छ।

आइतवार पुष्पिका डिसिल्भाले “मिसेस् श्रीलङ्का”को उपाधि जितेकी थिइन्।

त्यसको केही समयपछि सन् २०१९ की विजेताले डिसिल्भाको ताज खोसिन्।

सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै डिसिल्भालाई उपाधि दिइन नहुने ती पूर्वविजेताको भनाइ थियो।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!