Friday, April 23, 2021
8.3 C
Amsterdam

दृष्टि नभएर नरोकिएका दिदीबहिनी – BBC News नेपाली

- Advertisement -

दवाडी दिदीबहिनी ३४ वर्षीया नारायणी र ३२ वर्षीया सुनिता जन्मजात दृष्टिविहीन हुन्।

स्नातकोत्तर तह सकेर जागिरे उनीहरूले हालै जीवनमा पहिलोपटक ‘वाल क्लाइम्बिङ्’ गर्ने प्रयास गरे।

परिवारमा चार जना दिदीबहिनीमा अरूलाई अपाङ्गता नभएको र परिवारको साथले आफ्नो आत्मविश्वास बढेको एवम् दैनिक जीवन सहज भएको उनीहरू बताउँछन्।

हेर्नुस् यी दिदीबहिनीसँग सृजना श्रेष्ठले कुराकानी गरेर बनाएको यो भिडिओ।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!