Friday, April 23, 2021
8.3 C
Amsterdam

नेपालमा ‘फैलिन थालेको’ कोरोनाभाइरसको यूके भेरिअन्टबारे पाँच प्रश्न – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, SCIENCE PHOTO LIBRARY

तस्बिरको क्याप्शन,

यो साङ्केतिक चित्रमा नीलो रङ्गमा उत्परिवर्तन भएको कोरोनाभाइरस देखाइएको छ

केही सातायता नेपालमा पनि कोरोनाभाइरस महामारीको दोस्रो लहरको खतरा टड्कारो देखा परेको छ।

प्रत्येक दिन पुष्टि भएका सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ।

बुधवार २४ घण्टाभित्र साढे तीन सय सङ्क्रमित फेला परेका छन् भने सघन उपचारमा ६५ अनि भेन्टिलेटरमा १३ जना रहेको जानकारी सरकारले दिएको छ।

लगातार सङ्क्रमण बढ्नुको एउटा कारण चाहिँ चाँडै सर्ने “यूके भेरिअन्ट” भनिने सार्स-कोभ-२ को नयाँ प्रकार भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताएका छन्।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!