Friday, April 23, 2021
2.3 C
Amsterdam

मानव पुर्खा र लोप भएका नीयान्डर्टालबीच यौन सम्बन्ध: थाहा भएका र नभएका कुरा – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, Getty Images

प्रागैतिहासिक रुमेनीयाको विकट पहाडी क्षेत्रमा उनीहरूका आँखा जुधे।

उनी नीयान्डर्टाल थिए र एउटा भुवादार छालाबाहेक निर्वस्त्र थिए। (नीयान्डर्टाल ४०,००० वर्ष अगाडिसम्म बाँचेका मानवपुर्खाको उपप्रजाति हो।)

उनको शरीरको स्वरूप आकर्षक थियो, छाला नरम थियो र सम्भवतः सूर्यको प्रकाशले त्यो रातो थियो।

उनले आफ्नो बलियो मांसपेशीसहितको पाखुरामा चीलको पन्जाको डोरो बाँधेका थिए।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!