Friday, April 23, 2021
8.3 C
Amsterdam

नेपालमा कहाँकहाँ पाइन्छ ‘रणनीतिक खनिज’ युरेनीअम – BBC News नेपाली

- Advertisement -

  • अशोक दाहाल
  • बीबीसी न्यूज नेपालीका लागि

गत महिना नेपालमा युरेनीअमयुक्त खनिजको ओसारपसार र कारोबारमा संलग्न भएको आरोपमा केही व्यक्ति पक्राउ परेपछि उक्त रेडिओधर्मी धातुबारे धेरै जनामा जिज्ञासा उत्पन्न भएको छ।

युरेनीअम नेपालमा पनि पाइने तथ्य, उत्खननको सम्भावना, अहिले बरामद भएको पदार्थ तथा अनुसन्धानबारे बीबीसीले विज्ञ र प्रहरीसँग कुराकानी गरेको छ।

के भन्छ नेपाल प्रहरी?

फागुन २८ गते काठमाण्डूको बौद्धबाट प्रहरीले झन्डै तीन किलोग्राम शङ्कास्पद खनिज पदार्थसहित एक महिला र तीन पुरुषलाई पक्राउ गरेको थियो। उनीहरूविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ।

यसै वर्ष लागु भएको रेडिओधर्मी पदार्थको उपयोग तथा नियमनसम्बन्धी ऐनअन्तर्गत उनीहरूलाई मुद्दा चलाइने जानकारी काठमाण्डू प्रहरी प्रमुख अशोक सिंहले दिए।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!