Monday, May 10, 2021
15.7 C
Amsterdam

केपी ओली र माधव नेपालको भेटले नेकपा विवाद समाधान गर्न सहयोग गर्ला? – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, RSS

सत्तारूढ नेकपमा एमालेका शीर्ष नेताबीच चरम मतभेद देखिएका बेला ‘अप्रत्यासित रूपमा’ बुधवार साँझ अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनैले कारबाही गरेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ।

राजधानीको एक होटलमा भएको उक्त भेटले संवादहीनताको अवस्थामा परिवर्तन भएको तर त्यसले कस्तो रूप लिन्छ भन्ने हेर्न कम्तीमा बिहीवार दिउँसो तय भएको बैठक कुर्नुपर्ने दुवै पक्षका नेताहरूले बताएका छन्।

नेपाललाई सुरुमा पार्टीबाट छ महिनाका लागि निलम्बन गरेको र पछि सांसद पदबाट किन नहटाउने भनेर स्पष्टीकरण मागेको पृष्ठभूमिमा भएको यो भेटलाई कतिपयले अप्रत्याशित ठानेका छन्।

तर दुवै पक्षका नेताहरू भने दुवै पक्षका विभिन्न तहका नेताबीच अनौपचारिक भेट भइरहेको बताउँछन्।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!