Monday, May 10, 2021
15.7 C
Amsterdam

टी२० क्रिकेटमा मलेशियामाथि नेपालको प्रभावशाली जित – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, Cricket Association of Nepal

काठमाण्डूमा आयोजना भइरहेको त्रिदेशीय टी२० क्रिकेट प्रतियोगिताको अन्तिम लीग खेलमा नेपालले मलेशियालाई ६९ रनले पराजित गरेको छ।

पहिलो ब्याटिङ गर्दै नेपालले सात विकेट गुमाएर २१७ रन बनाएको थियो भने मलेशियाले १९.१ ओभरमा १४८ रन मात्रै बनायो।

बिहीवारको खेल अगाडि नै नेपाल र नेदरल्यान्ड्सबीच शनिवारको फाइनल खेल पक्का भइसकेको थियो।

ब्याटिङमा चम्किएको नेपाल

यो प्रतियोगिताअघि ३४ टी२० खेलमा भुटानसँग एक पटक मात्रै २०० रनभन्दा बढी बनाएको नेपालले लगातार दोस्रो पटक त्यो कोशेढुङ्गा पार गरेको छ।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!