Monday, May 10, 2021
15.7 C
Amsterdam

भारतमा संसारमै सबैभन्दा बढी दैनिक कोभिड सङ्क्रमण पुष्टि – BBC News नेपाली

- Advertisement -

भारतमा विगत २४ घण्टामा तीन लाख १४ हजार आठ सय ३५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो संसारको कुनै पनि देशमा एकै दिन सङ्क्रमण पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो।

बुधवार नै भारतमा २,१०४ जनाको सङ्क्रमणसम्बन्धी कारणले मृत्यु भएको छ जुन त्यहाँ भएको दैनिक सर्वाधिक मृत्यु हो।

योसँगै भारतमा कुल सङ्क्रमण सङ्ख्या लगभग एक करोड ६० लाख पुगेको छ जुन अमेरिकाको लगभग तीन करोड १९ लाखभन्दा मात्रै कम हो।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!