Monday, May 10, 2021
15.7 C
Amsterdam

आईसीयू र भेन्टिलेटर ‘पाउन गाह्रो’, तीन महिनामा गम्भीर बिरामीको सङ्ख्या ‘१५ हजार पुग्नसक्ने’ – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

सघन उपचार कक्ष (फाइल फोटो)

नेपालमा गम्भीर अवस्थाका कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेकाले अस्पतालहरूमा सघन उपचारका लागि पूर्वाधार र जनशक्तिको अभाव देखिन थालेको चिकित्सकहरूले बताएका छन्।

कतिपय अस्पतालमा पुगेका कोभिड-१९ का गम्भीर बिरामीलाई आइसीयूमा भर्ना गर्न वा भेन्टिलेटरमा राख्न नपाइएका खबर पनि सार्वजनिक थालेका छन्।

सरकारी अधिकारीहरूले चाहिँ गएको एक वर्षमा सघन उपचारका लागि “उल्लेख्य मात्रामा पूर्वाधार विकास गरिएको” बताएका छन्।

यद्यपि उनीहरू “अहिलेकै दरमा सङ्क्रमण बढेमा जटिल अवस्था आउनसक्ने” स्विकार्छन्।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!