Monday, June 14, 2021
13.5 C
Amsterdam

लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव, अब के हुन्छ – BBC News नेपाली

- Advertisement -

  • माधव नेपाल
  • बीबीसी न्यूज नेपालीका लागि

तस्बिर स्रोत, RSS

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध विपक्षी सांसदहरूले आइतवार पुनः अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

यसअघि वैशाख ६ गते दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि प्रदेशसभाले वैशाख १९ गते छलफलको सूची तय गरेको थियो।

तर सोही दिन पदबाट राजीनामा दिएपछि केही घण्टाका लागि कामचलाउ मुख्यमन्त्री बनेका पोखरेलको सरकारले छलफलबिनै संसद्को बैठक अन्त्य गरेको थियो ।

“नेपाली काङ्ग्रेस र नेकपा माओवादी सहितका विपक्षी सांसदहरूबाट संसद्‌मा आज फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ। तर त्यो प्रस्ताव कसरी अगाडि बढ्छ भन्नेबारेमा केही टुङ्गो लागेको छैन,” संसद् सचिवालयका प्रवक्ता हरिहर पोखरेलले भने।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!