Monday, June 14, 2021
13.5 C
Amsterdam

संवैधानिक आयोगहरूका ‘सबै रिक्त पदमा नियुक्तिका लागि नाम सिफारिस’ – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, PM’s Press Secretariat

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको संवैधानिक परिषद्को बैठकले संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा विभिन्न नियुक्तिका लागि सिफारिस गरेको परिषद्का सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले बीबीसीलाई बताएका छन्।

“संवैधानिक परिषद्ले सबै संवैधानिक आयोगका रिक्त स्थानमा पदपूर्ति गर्ने निर्णय गर्‍यो,” तिम्सिनाले भने।

तर “हतार भएकाले माइन्यूट गरिएका नामहरू नटिपीकनै आफू हिँडेको” भन्दै उनले भने, “नामहरू एकछिनपछि उपलब्ध गराउँछु।”

तिम्सिनाका अनुसार आइतवारको निर्णयसँगै अब कुनै पनि संवैधानिक निकायमा पदपूर्तिका लागि नाम सिफारिस गर्न बाँकी छैन।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!