Monday, June 14, 2021
13.5 C
Amsterdam

मुम्बईमा आवासीय भवन भत्किँदा सात बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित मानिसको खोजी गरिरहेका छन्

पश्चिम भारतको मुम्बईमा एउटा आवासीय भवन भत्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

सहरको मालाद क्षेत्रमा अवस्थित उक्त भवन भत्किएर छेउको एउटा छाप्रोलाई पुरेको बताइएको छ।

मृतकमध्ये सात बालबालिका र एक किशोर भएको बीबीसी मराठीले जनाएको छ।

भग्नावशेषमा केही मानिस अझै जीवित भेटिन सक्ने अपेक्षासहित उद्धारकार्य चलिरहेको अधिकारिहरूले बताएका छन्।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!