Monday, June 14, 2021
13.5 C
Amsterdam

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, खगराज अधिकारी गृहमन्त्री – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, PM’s Press Secretariat

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्‌मा सात मन्त्री र एक राज्यमन्त्री थपेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधान अनुसार बिहीवार मन्त्रिरिषद् विस्तार भएको हो।

गत साता ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा संलग्न गराउँदै मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

विस्तारित मन्त्रिपरिषद्‌मा निकै चासोपूर्वक हेरिएको गृह मन्त्रालयको जिम्मेवारी नेकपा एमालेका नेता खगराज अधिकारी पाएका छन्।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!