Monday, June 14, 2021
13.5 C
Amsterdam

नेपालमा कोभिडका कारण थप ५९ जनाको मृत्यु, भारतमा मृतकको सङ्ख्या हजारौँले वृद्धि – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, Reuters

नेपालमा थप ३,७४९ जनामा कोभिड-१९ पुष्टि भएको सरकारले बताएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टापछि बिहीवार अपराह्ण प्रकाशित गरेको तथ्याङ्कमा थप ५९ जनाको कोभिडका कारण मृत्यु भएको पुष्टि गरिएको छ। तर मृतको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिएका कोरोनाभाइरस सङ्क्रमितको तथ्याङ्क पनि समाविष्ट छ।

कुल १५,२३८ वटा नमुना परीक्षण गर्दा त्यति सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो।

मन्त्रालयका अनुसार ५,३३७ वटा नमुनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८७५ जनामा सङ्क्रमण पुष्टि भएको हो। यसबाट सङ्क्रमण पुष्टि हुने दर २४.६ प्रतिशत भएको देखिन्छ।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!