Friday, September 17, 2021
18.9 C
Amsterdam

कोभिड पुष्टि दर अझै २०% भन्दा माथि, थप २३ जनाको मृत्यु – BBC News नेपाली

- Advertisement -

नेपालमा थप ३,१०६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २३ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १३,५१९ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४,२५६ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!