Friday, September 17, 2021
18.9 C
Amsterdam

५७ वर्षअघि एक नेपाली बक्सरको रोमाञ्चक ओलिम्पिक्स यात्रा – BBC News नेपाली

- Advertisement -

  • नामसिंह थापा
  • टोक्यो ओलिम्पिक्स १९६४ मा सहभागी नेपाली खेलाडी

तस्बिर स्रोत, Nam singh thapa collection

प्लाटुन कमान्डर सार्जेन्टले कान समात्दै मेरो हातमा बक्सिङ पञ्जा राखिदिए र सिधै रिङमा पुर्‍याए। रिङ वरिपरि ठुलो भिड चिच्याइरहेको थियो।

यो सन् १९६० को कुरा हो। म १४ वर्षको थिएँ र ब्रिटिश गोर्खाको ‘ब्वाइ इन द ब्वाइज’ कम्पनीमा भर्ना हुन मलाया (मलेसिया) पुगेको थिएँ।

मैले पहिलो पटक बक्सिङको नाम सुनेको त्यहीँ नै हो। पल्टनमा त्यो खेल अनिवार्य थियो, जुन खेल्न नपरोस् भनेर म भागीभागी हिँडेको थिएँ। त्यो दिन पक्राउ परिहालेँ।

कहीँ घण्टी बजेको जस्तो आवाज के सुनेको थिएँ मेरो विपक्षीले लगातार मलाई मुक्का बर्साउन थालिसकेका थिए।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!