Thursday, October 21, 2021
8.4 C
Amsterdam

अफगानिस्तानमा ‘ठूलो मानवीय सङ्कट’ आउन सक्ने चेतावनी – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, Getty Images

संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन लागेको चेतावनी दिँदै त्यहाँ सहयोग उपलब्ध गराउन ६० करोड अमेरिकी डलर सङ्कलन गर्न खोजेको छ।

राष्ट्रसङ्घले सोमवार जिनिभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग आह्वान गर्न लागेको छ।

गत महिना तालिबानले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएको थियो।

“अफगानहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्यसेवा, सुरक्षित पानी [र] सरसफाइ चाहिएको छ,” राष्ट्रसङ्घले भनेको छ।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!