Thursday, October 21, 2021
8.4 C
Amsterdam

भारतको सर्वोच्च अदालतमा तीन महिला न्यायाधीश नियुक्त हुनु कति ठूलो उपलब्धि – BBC News नेपाली

- Advertisement -

  • गीता पाण्डे
  • बीबीसी न्यूज, दिल्ली

तस्बिर स्रोत, PTI

तस्बिरको क्याप्शन,

प्रधानन्यायाधीश रमण महिला न्यायाधीशहरूसँग तस्बिर खिचाउँदै

भारतको सर्वोच्च अदालतमा तीन जना महिला न्यायाधीश नियुक्तिको निर्णयलाई ऐतिहासिक क्षणको रूपमा प्रस्तुत गरिएको छ। तीन जनामध्ये बीवी नागरत्ना भारतकी प्रथम महिला प्रधानन्यायाधीश बन्न सक्ने बताइएको छ।

नवनियुक्त न्यायाधीशहरू हिमा कोहली, बेला एम त्रिवेदी र बीवी नागरत्नाले सेप्टेम्बर १ मा शपथ लिएयता महिला न्यायाधीश नियुक्तिको विषयले भारतमा चर्चा पाएको हो।

भारतका प्रधानन्यायाधीश एनभी रमणले नवनियुक्त महिला न्यायाधीश र सन् २०१८ बाटै सर्वोच्च अदालतमा न्यायाधीश रहेकी इन्दिरा बनर्जीसँग खिचाएको तस्बिर सामाजिक सञ्जालदेखि पत्रपत्रिकाको पहिलो पृष्ठसम्म छाएको छ।

उत्सव गर्ने अवस्था हो कि हैन?

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!