Thursday, October 21, 2021
9.1 C
Amsterdam

तालिबान सत्ताको प्रतिरोध गरिरहेको अफगानिस्तानको पन्जशिर उपत्यकामा कयौँ सर्वसाधारणको हत्या – BBC News नेपाली

- Advertisement -

तालिबान र उसका विपक्षीबिच युद्ध भएको अफगानिस्तानको पन्जशिर उपत्यकामा कम्तीमा २० जना सर्वसाधारणहरू मारिएको बीबीसीले थाहा पाएको छ।

उक्त उपत्यकामा सञ्चारसेवा अवरुद्ध रहेकाले विवरणहरू प्राप्त गर्न गाह्रो भए पनि संयम रहने बताएको तालिबानले सर्वसाधारणको हत्या गरेको प्रमाण बीबीसीले फेला पारेको हो।

पन्जशिर उपत्यकाको धुलाम्य सडकको एउटा भिडिओ फुटेजमा सैन्य पोसाक लगाएका एक व्यक्तिलाई तालिबान लडाकुहरूले घेरेको देख्न सकिन्छ।

त्यसपछि गोलीको आवाज सुनिन्छ र उनी जमिनमा ढल्छन्।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!