Friday, September 17, 2021
20.3 C
Amsterdam

एमसीसी सम्झौताबारे यूट्यूबमा सोधिएका सनसनीपूर्ण प्रश्न कति सही – BBC News नेपाली

- Advertisement -

  • फणीन्द्र दाहाल
  • बीबीसी न्यूज नेपाली

तस्बिर स्रोत, US Embassy Nepal

तस्बिरको क्याप्शन,

नेपाल भ्रमणको अन्त्यमा एमसीसीकी उपाध्यक्ष फातिमा जी सुमारले नेपालमा नियोजित रूपमा उक्त अनुदान सम्झौताबारे भ्रम फिँजाइएको टिप्पणी गरेकी थिइन्

नेपाल र अमेरिकी सरकारबीच भएको अनुदानसम्बन्धी एउटा सम्झौता यूट्यूब तथा सामाजिक सञ्जालमा मिथ्या सूचना फैलाउने एउटा प्रमुख विषयवस्तु बनेको पाइएको छ।

ठूलो सङ्ख्यामा शेअर र प्रतिक्रियाहरू बटुलेका ती सामग्रीका कारण एमसीसीका अधिकारीहरू पनि चिन्तित देखिएका छन्।

अघिल्लो सातामात्रै आफ्ना कार्यकारी निर्देशकको हस्ताक्षरको “किर्ते हस्ताक्षर गरिएको” भ्रामक पत्र सार्वजनिक भएपछि मिलेनीअम च्यालेन्ज अकाउन्ट नेपालले प्रहरीको ढोका ढकढक्याएको छ।

त्यसबारे आफूहरूले अनुसन्धान गरेको र सामाजिक सञ्जाल ट्विटरलाई पत्राचार गरेको नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरोका प्रहरी नायब महानिरीक्षक रामकृपाल शाहले बीबीसीलाई बताए।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!