Friday, September 17, 2021
20.3 C
Amsterdam

वैदेशिक रोजगारीका लागि जानेको सङ्ख्या ‘खासै घटेन’ – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, RSS

कोभिड महामारी फैलिएको बेलामा पनि नेपालीहरू श्रम गन्तव्यमा जाने क्रम उल्लेख्य रूपमा नघटेको र पछिल्लो समय पुन: त्यसले गति लिन थालेको श्रम अधिकारीहरूले बताएका छन्।

महामारीका बीच नेपालमा गत आर्थिक वर्ष २०७७/७८ मा झन्डै एक लाख ६६ हजार जनाले नयाँ श्रमस्वीकृति लिएको सरकारी विवरण छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरूले यतिखेर सबैजसो मुख्य गन्तव्यमा नेपालीहरू कामका लागि गइरहेको र केहीमा त्यो खुलाउने अन्तिम तयारी भइरहेको बताउँछन्।

उनीहरूका अनुसार मलेशियामा कोभिड अघिदेखि नयाँ कामदार जान पाएका छैनन्, दक्षिण कोरियामा दुवै देशमा सङ्क्रमण केही घटेको मौका छोपेर भाषा परीक्षा सकेकालाई लैजाने तयारी भइरहेको छ।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!