Friday, September 17, 2021
18.9 C
Amsterdam

मोदीको गृहराज्य गुजरातमा मुख्यमन्त्री नटिक्ने तीन कारण – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, TWITTER/ NITINBHAI PATEL

भारतीय जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा हालै नयाँ मुख्यमन्त्री नियुक्त गरेको छ।

सन् २०१४ को निर्वाचनमा भाजपाको विजयसँगै राष्ट्रिय राजनीतिमा आउनुअघि मोदी १२ वर्षसम्म गुजरातको मुख्यमन्त्री थिए।

तर मोदीपछि कुनै पनि मुख्यमन्त्रीले गुजरातमा पाँचवर्षे कार्यकाल पूरा गर्न पाएका छैनन्। त्यसपछि नियुक्त दुवै मुख्यमन्त्रीले आफ्नो कार्यकाल पूरा नहुँदै पदबाट हट्नुपर्‍यो।

भाजपाले पदावधि सकिनु एक वर्षअघि नै मुख्यमन्त्री विजय रूपाणीलाई फिर्ता गरेर हालै भूपेन्द्र पटेललाई मुख्यमन्त्री नियुक्त गरेको छ।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!