Friday, September 17, 2021
18.9 C
Amsterdam

न्यूयोर्कको फ्याशन मेलामा यस्ता ठाँटिला परिधान – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

म्यारिलीन मन्रोको जस्तो भेष लगाएर गायिका बिली आइलिशले कार्यक्रम चलाइन्

फ्याशनको संसारमा एकदमै ठूलो मानिने तथा चर्चित व्यक्तित्वहरू भेला हुने ‘मेट गाला’ कार्यक्रम न्यूयोर्कमा भएको छ।

मेट्रोपलिटन म्यूजीअम अफ आर्टको कस्ट्यूम इन्स्टिट्यूटका लागि कोष सङ्कलन गर्न यो कार्यक्रम आयोजना गरिएको हो।

गत वर्ष कोभिड महामारीका कारण मेट गाला स्थगित भएको थियो।

यो कार्यक्रममा सहभागी हुन जाँदा चर्चित पाहुनाहरूले भित्र हुँदा मास्क लगाउनुपर्ने तथा कोभिड-१९ सम्बन्धी नियम पालना गर्नुपर्ने बनाइएको थियो।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!