Thursday, October 21, 2021
8.4 C
Amsterdam

चीनबाट आइपुग्यो ४४ लाख मात्रा कोभिड खोप, सोमवारबाट वितरण सुरु हुने – BBC News नेपाली

- Advertisement -

तस्बिर स्रोत, AFP/ Getty Images

तस्बिरको क्याप्शन,

यसअघि चीनले अनुदानमा दिएको तथा चीनसँग किनिएको भेरो सेल खोप वितरण गरिएको थियो

चीनबाट खरिद गरेर शुक्रवार नेपाल आइपुगेको ४४ लाख मात्रा भेरो सेल खोप आगामी असोज ४ गते देखि १४ गतेसम्म वितरण गरिने अधिकारीहरूले बताएका छन्।

दुई मात्रा लगाउनुपर्ने उक्त खोप २२ लाख जनालाई दिन पुग्छ।

एकै खेपमा नेपालमा भित्रिएको खोपको यो सबैभन्दा ठूलो परिमाण हो।

नेपालमा सम्म ६० लाख ५७ हजारले पहिलो मात्रा र ५४ लाख ७३ हजार नेपालीले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

Source

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!