Friday, April 23, 2021
8.3 C
Amsterdam
- Advertisement -place for ads

CATEGORY

समाचारहरु

स्वस्थ युवाहरूलाई कोरोनाभाइरस सङ्क्रमण गराएर अनुसन्धान गरिने – BBC News नेपाली

७ घण्टा पहिलेतस्बिर स्रोत, Getty Imagesपहिला कोभिड-१९ भएका तर अहिले स्वस्थ युवाहरूलाई यूकेमा योजनाबद्ध रूपमा कोरोनाभाइरसको सङ्क्रमण गरिने एउटा वैज्ञानिक अनुसन्धानमा सहभागी हुन...

ओलीले प्रचण्डमाथि लगाएका मुख्य आरोप, राजनीतिशास्त्री के भन्छन् – BBC News नेपाली

५१ मिनेट पहिलेतस्बिर स्रोत, PM's Secretariatसत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा सोमवार राजनीतिक प्रतिवेदन पेस गरेका पार्टी अध्यक्ष...

ब्रिटेनका राजकुमार फिलिपले आफ्नो नाम दिएका नेपाली शेर्पा – BBC News नेपाली

प्रदीप बस्यालबीबीसी न्यूज नेपाली१ घण्टा पहिलेतस्बिर स्रोत, Courtesy of Thukten Philip Sherpaनेपाली शेर्पा परम्परामा शिशुको नाम प्राय: जन्मेको दिनका आधारमा राखिने गरिन्छ, त्यस...

कोरोनाभाइरसको भारतीय भेरिअन्ट कस्तो हो? – BBC News नेपाली

मिशेल रोबर्ट्सस्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन२० एप्रिल २०२१, ०९:१४ +०५४५तस्बिर स्रोत, Getty Imagesभारतमा पहिलो पटक भेटिएको कोरोनाभाइरसको नयाँ भेरिअन्ट यूकेमा पत्ता लागेको छ।स्वास्थ्य...

मङ्गल ग्रहमा यसरी उड्यो सानो हेलिकप्टर – BBC News नेपाली

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैनमङ्गल ग्रहमा यसरी उड्यो सानो हेलिकप्टर२० एप्रिल २०२१, ०९:०१ +०५४५मङ्गल ग्रहमा एउटा सानो हेलिकप्टर सफलतापूर्वक उडाएको अमेरिकी अन्तरिक्ष...

मङ्गल ग्रहमा नासाद्वारा सानो हेलिकप्टरको उडान सफल – BBC News नेपाली

जोनाथन एमोसबीबीसी विज्ञान संवाददाता२ घण्टा पहिलेतस्बिर स्रोत, Nasaतस्बिरको क्याप्शन, इन्जेन्युएटीलाई ओरालेपछि पर्सिभिअरन्सले लिएको सेल्फीअमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एउटा सानो हेलिकप्टर सफलतापूर्वक...

क्रिकेटमा नेपालको लगातार दोस्रो ठूलो विजय, मलेशिया नौ विकटले पराजित – BBC News नेपाली

१ घण्टा पहिलेनेपालले लगातार दोस्रो विजय हात पार्ने क्रममा कीर्तिपुर क्रिकेट मैदानमा मलेशियालाई सजिलै हराएको छ।त्रिकोणात्मक टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेशियालाई सोमवार...

किन युरोपका ठूला फुटबल क्लबहरूले नयाँ लीग सुरु गर्न लागेका हुन् – BBC News नेपाली

५ घण्टा पहिलेतस्बिर स्रोत, Getty Imagesयुरोपका ठूला र चर्चित १२ फुटबल क्लबहरू नयाँ युरोपियन सुपर लीगमा सहभागी हुन सहमत भएका छन्।युरोपेली फुटबलमा कम्प...

एमालेद्वारा चार निलम्बित नेतालाई दुई दिनभित्र थप स्पष्टीकरण सोध्ने निर्णय – BBC News नेपाली

८ घण्टा पहिलेतस्बिर स्रोत, CPN-UMLतस्बिरको क्याप्शन, सर्वोच्च अदालतको फैसलासँगै एमाले ब्युँतिएपछि प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपाल पक्षबीच भएको छलफलयता दुवै पक्षबीच औपचारिक...

कोरोनाभाइरसको घातक दोस्रो लहर रोक्न भारत कसरी असफल – BBC News नेपाली

१ घण्टा पहिलेतस्बिर स्रोत, Hindustan Times/Getty Imagesतस्बिरको क्याप्शन, कोभिडका कारण मृत्यु भएका व्यक्तिका शोकाकुल आफन्तहरूभारतमा विगत २४ घण्टामा दुई लाख ७० हजार जनाभन्दा...

Latest news

- Advertisement -place for ads
error: Content is protected !!